एम जी स्टीमका संचालक तथा जनकपुरका एक प्रतिष्ठित व्यापारी कैलाश जैनजी को सहकार्यमा

एम जी स्टीमका संचालक तथा जनकपुरका एक प्रतिष्ठित व्यापारी कैलाश जैनजी को सहकार्यमा

यहि मिति २०७६।१०।९ गत्ते एम जी स्टीमका संचालक तथा जनकपुरका एक प्रतिष्ठित व्यापारी कैलाश जैनजी को सहकार्यमा जनकपुरधामको जानकी मन्दिर जाने बाटोमा स्थित पंकज रेडिमेड का संचालक भैरव दान गोल्छाजी ले विभिन्न साईजका सर्ट ५० थान,पैण्ट ३४ थान,ज्याकेट १२ थान र लेडिज कुर्ता ४ थान गरी जम्मा १०० थान लुगा यस क्लोथ बैंक धनुषा लाई हस्तान्तरण गर्नु भएकोमा पंकज रेडिमेड का संचालक भैरव दान गोल्छाजी तथा व्यापारी कैलाशजी प्रति आभार

Leave a Reply