संक्रमितलाई ‘प्राणवायू’ घरमै अक्सिजन सिलिन्डर पुर्‍याउने अभियान

जनकपुरधाम : कोभिड–१९ (कोरोना) संक्रमितको उपचारका लागि जनकपुरका युवाले घरमै अक्सिजन (प्राणवायू) सिलिन्डर पु¥याउने अभियानको थालनी गरेका छन्। होम आइसोलेसनमा रहेका गम्भीर अवस्थाका संक्रमितको उपचारका लागि उनिहरुले ‘अक्सिजन सिलिन्डर बैंक’ स्थापना…

Continue Reading संक्रमितलाई ‘प्राणवायू’ घरमै अक्सिजन सिलिन्डर पुर्‍याउने अभियान

होम आईसोलेस्नमा ७ जना थप

शुभ प्रभात आज बाट क्लोथ बैंक धनुषा नाम परिबर्तन भइ कानुन सम्मत रुपमा क्लोथ बैंक नेपाल भएको सहर्ष जानकारी गराउन चाहन्छु। साथै क्लोथ बैंकले कोबिड-19 संक्रमितहरुलाइ घरमै विशेष सुबिधा सहित…

Continue Reading होम आईसोलेस्नमा ७ जना थप