क्लोथ बैंक धनुषाको अर्को पहलकदमी, अब एम्बुलेन्सको समस्या नहुने

जनकपुरधाम, भदौ १२ : क्लोथ बैंक धनुषाको पहलमा एम्बुलेन्स अभावको समस्या समेत समाधान भएको छ । बैंकको पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा…

Continue Reading क्लोथ बैंक धनुषाको अर्को पहलकदमी, अब एम्बुलेन्सको समस्या नहुने